Tag Archives: Nijgadh

कोरोना संक्रमण पश्चात निजगढ वनविनाश पुनर्विचार गर्ने की?

बाराको निजगढ वनबाट २४ लाख रूख कटानी गरी निजगढ विमानस्थल बनाउने प्रस्तावना छ। यस क्षेत्रकै सबैभन्दा जैविक विविधताले सुसज्जित क्षेत्र हो। पर्यावरणीय र आर्थिक दुबै पाटोले कमजोर परियोजनामा अब जनस्वास्थ्यको पाटो पनि आवश्यक रहेको छ।
Continue reading कोरोना संक्रमण पश्चात निजगढ वनविनाश पुनर्विचार गर्ने की?